राजदूत शेर्पालाई फिर्ता बोलाउने निर्णय

काठमाडौं । विवादास्पद राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले अष्ट्रेलियाका लागि राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ । माओवादी कोटामा राजदूत बनेकी शेर्पालाई उनीसँगै निकट रहेर काम गर्ने सहकर्मीले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन्। शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्री … Continue reading राजदूत शेर्पालाई फिर्ता बोलाउने निर्णय